१६ फाल्गुन २०८१, शुक्रबार
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता
काठमाडौँ । भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन फाल्गुण १३...