दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा काँग्रेसको जित
सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली काँग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र...