स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत
म्याग्दी । रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् । स्थानीयवासीको चर्को दबाबपछि रघुगंगामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति...