काठमाडौँ महानगरपालिकामा प्रशासनिक संकट: स्थानीय तह कर्मचारी संघद्वारा कडा आन्दोलनको चेतावनी
काठमाडौँ । स्थानीय तह कर्मचारी संघ, नेपालले काठमाडौँ महानगरपालिकामा देखिएको प्रशासनिक संकट र कर्मचारीहरूको पारिश्रमिक समस्या समाधान गर्न तत्काल पहल गर्न माग गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा महानगरको...