१८ फाल्गुन २०८०, शुक्रबार
स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि प्रदेश सरकारसँग सुझाव माग गरिने
काठमाडौँ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधनका लागि तयार पारिएको मस्यौदा उपर प्रदेश सरकारसँग समेत सुझाव माग गरिने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको...