संघीय निजामती सेवा विधेयकमाथि असन्तुष्टि जनाउँदै कर्मचारी सञ्जालले दियो आन्दोलनको चेतावनी
काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बारे छलफल गर्न स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय समितिले बैठक डाकेको छ ।...