‘सुखी नेपाल समृद्ध उत्तरगया’ भन्ने नारासहित आठौँ स्थापना दिवस सम्पन्न
रसुवा । उतरगया गाउँपालिकाले ‘सुखी नेपाल समृद्ध उत्तरगया’ भन्ने नाराका साथ आठौँ स्थापना दिवस मनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको प्रमुख आतित्थ्यमा सम्पन्न सो कार्यक्रममा स्थानीय...