अर्थमन्त्री पौडेलको दाबी : राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकार
वालिङ (स्याङ्जा) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको आज उद्घाटन गर्दै उनले वर्तमान...