अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हद नलगाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्न माग
काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले अस्थायी करार ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्नुपर्ने माग गरेको छ । संघले प्रतिनिधि...