एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरूको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले...