डा. शेखर कोइरालाले भने-संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ...