सहकारी संस्थाहरूलाई घरजग्गामा लगानी नगर्न निर्देशन (निर्देशनसहित)
काठमाडौँ । पछिल्लो समय सहकारी संस्थाहरूमा समस्या देखिएपछि सहकारी विभागले स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ । कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर...