निजी मेडिकल कलेज सञ्चालकले भने-‘स्रोत सुनिश्चित भए मात्र आवासीय चिकित्सकलाई ४८ हजार भत्ता दिन सकिन्छ’
काठमाडौँ । निजी मेडिकल कलेजका सञ्चालकले स्नातक तह (पिजी)का आवासीय चिकित्सकको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने बताएका छन् । एशोसियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले...