ऊर्जा सचिव सुरेश आचार्यलाई पदीय आचरण विपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यमाथि राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टीकरण सोधेका छन्। राज्यमन्त्री तामाङले चैत्र २५ गते आयोजना गरेको सिँचाइ दिवस तथा ७२औँ वार्षिक उत्सवको कार्यक्रममा...