माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ । बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले माधव नेपालसहित सुरेन्द्र पाण्डे,...