विमानस्थल जग्गा प्रकरणमा सिडिओ अर्यालको एक्सन, मालपोत प्रमुखलाई सोधे १० बुँदे स्पष्टीकरण
काठमाडौँ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा मालपोत कार्यालयका प्रमुखलाई १० बुँदे स्पष्टीकरण सोधेका छन् । प्रशासन...