प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट हटाइए, अन्य कर्मचारीलाई स्पष्टीकरण
काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूलाई जिम्मेवारीबाट हटाएको छ । स्रोतका अनुसार कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई गाउँ कार्यपालिका बैठकले जिम्मेवारीबाट हटाएको हो । तत्कालका...