धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर...