स्पुतनिक भी खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति
मस्को । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुतनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुतनिक भी प्रति...