रुसद्धारा स्पुतनिक-५ नामक कोरोना खोपको मुल्य निर्धारण
काठमाडौँ । रुसले कोरोना भाइरसविरुद्धको खोपको मूल्य निर्धारण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक-५ नाम गरेको कोरोना खोपको मूल्य तोकेको हो । स्वास्थ्य मन्त्रालयले दुई डोज कोरोना खोपको मूल्य...