अपोलो अस्पतालले रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराउने
नयाँ दिल्ली। अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । ‘हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क...