बार्सिलोनालाई ४-० ले हराउँदै रियाल कोपा डेल रेको फाइनलमा
काठमाडौँ । करिम बेन्जिमाको ह्याट्रिकप्रेरित रियाल मड्रिडले स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४-० ले पराजित गर्दै फाइनलमा पुगेको छ । बुधबार राति बार्सिलोनाको मैदानमा क्याम्प नोउमा भएको...