इन्ज्युरी समयमा लेवान्डोस्कीको गोल, बार्सीलोना शीर्ष स्थानमा
काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला-लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले गरेको एकमात्र गोल निर्णायक बन्दा बार्सिलोनाले ३ अंक हाँसिल गर्यो। लेवान्डोस्कीले राफिन्हाको...