कर्मचारीको सहभागिताविना ठेक्कामा मिलेमतो सम्भव छैन -सचिव बुर्लाकोटी
कामका हिसाबले निकै महत्त्वपूर्ण रहे पनि अवस्थितिले नै ओझेलमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालय पछिल्लो समय निर्माण व्यवसायी र सरकारी कार्यालय बिच चर्चामा छ । स्पेसिफिकेसनमै हुने गरेको मिलेमतोमा बढाएको...