अब अन्तरिक्षबाट सिधै मोबाइल फोनमा नेटवर्क प्राप्त हुने एलन मस्कको घोषणा
काठमाडौँ । स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले स्टारलिंकको डाइरेक्ट टु सेल स्याटेलाइट सेवाको घोषणा गरेका छन् । मस्कले सोसल मिडिया प्लाटफर्म एक्समा उक्त सेवाको परीक्षणको घोषणा गरेका हुन्। डाइरेक्ट...