‘स्पोर्ट्स् ग्लोबल टुरिजम-२०२४’ आयोजना हुँदै
काठमाडौँ । सउलमा स्पोर्ट्स् ग्लोबल टुरिजम-२०२४ विषयमा एक दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । २०२४ फेब्रुअरी ६ तारिखमा दक्षिण कोरियाको राजधानी सउलमा नेपाली राजदूतावास दक्षिण कोरियाको नेतृत्व तथा ...