मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैङ्कले घटायो स्प्रेडदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैङ्कले स्प्रेड दरलाई...