स्मार्ट कक्षामा पढ्न विद्यार्थी उत्साहित
डोटी । सामुदायिक विद्यालयमा आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई कक्षा कोठामा शान्तसँग राख्न जो कोही शिक्षकलाई पनि हम्मे हुने गर्दछ तर डोटीका केही विद्यालयमा कम्यूटरको माध्यमबाट प्रोजेक्टर मार्फत विषयवस्तु अध्यापन गर्ने...