पर्सा प्रहरीको स्मार्ट कन्ट्रोल रुमको उद्घाटन
काठमाडौँ । जिल्लामा हुँदै आएका विभिन्न गतिविधिलाई निगरानीमा राख्न पर्सा प्रहरी कार्यालयमा निर्माण भएको स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएको छ। प्रहरीले जिल्लाको दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाउन कन्ट्रोल रुम सञ्चालनमा ल्याएको...