सम्पत्ति फुकुवा गरिदिन प्राधिकरणलाई स्मार्ट टेलिकमको पत्र
काठमाडौँ । स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै पत्र पठाएको छ । बक्यौता तिर्न नसकेपछि खारेज भएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले...