सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट बोर्ड प्रदान गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने भएको छ । बिहीबार नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा...