ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने...