ललितपुर पाटन दरबार क्षेत्रमा पर्यटकलाई स्तनपान कक्षसहितको शौचालय
काठमाडौँ । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण सुरु गरेको छ । शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले बिहीबार शिलान्यास गरेका हुन् । उक्त शौचालयमामा स्तनपान कक्षसमेत...