भोजपुरको साम्के र तामालुङमा व्यावसायिक स्याउ खेती
भोजपुर । रामप्रसादराई गाउँपालिका-६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउ खेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउ खेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका ३६...