निर्मल पुर्जासहित १३ जनाले गरे स्याङबोचेमा स्काई डाइभ
काठमाडौँ । नेपाललाई स्काई डाइभको गन्तव्य बनाउने उद्देश्यले आरोही निर्मल पुर्जा (निम्सदाई) सहित १३ जनाले खुम्बु क्षेत्रको स्याङबोचेमा स्काई डाइभ गरेका छन् । आरोही पुर्जाका अनुसार सिम्रिक एयरको बीथ्री-ई हेलिकप्टरबाट...