स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्यालले कति पाइन् ?
काठमाडौँ । स्याङ्जा-२ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १६ हजार ५३८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी उम्मेदवार पद्मा...