बाख्रा पालनको तालिम दिन गाउँपालिकाले खुलायो प्रशिक्षकको आवेदन
काठमाडौँ । स्याङ्जाको एक गाउँपालिकाले बाख्रापालनको तालिम दिनको लागि भनेर प्रशिक्षकको आवेदन खुलाएको छ । अर्जुन चौपारी गाउँपालिकाले स्थानीय कृषकलाई बाख्रापालनको तालिम दिनको लागि एकजना प्रशिक्षकको आवेदन खुलाएको हो । ...