सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर स्यानिटाईजर हस्तान्तरण
काठमाडौँ । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० हजार लिटर स्यानिटाईजर हस्तान्तरण गरेको छ । शुक्रवार मन्त्रालयमा सुमीका प्रोप्राइटर तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार...