स्यान्टु र एरिकालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड
काठमाडौँ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङलाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । शनिबार हाम्रो खेलकुद डटकमको नवौँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा दुवै...