टेवल टेनिसको पुरुष एकलमा स्यान्टूले जिते स्वर्ण
पोखरा । नेपाल पुलिस क्लबका स्यान्टू श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेवल टेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् । पोखरामा आज (बुधबार) बिहान भएको फाइनलमा स्यान्टूले एपीएफका रुवेन महर्जनमाथि ४-१ को...