नेपाल र बंगलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
बाकु (अजरबैजान) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय...