माननीय मन्त्रीज्यूका बेलगाम सचिवालयहरू !
नेपालमा संघीय सरकारका मन्त्रीहरूको दैनिक कार्यमा सहयोगको लागि सरकारी कर्मचारीहरूको टिम भएको निजी सचिवालय तथा मन्त्रीको इच्छ्याइएका व्यक्तिहरू भएको स्वकीय सचिवालयको कानुनी व्यवस्था छ । मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी...