प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणालीमा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउने निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी (चौथो...