स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताएका छन् । नेपाल रिपब्लिक मिडियाले आज आयोजना गरेको १६औँ नागरिक सम्मान...