स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै नीति छैन : मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै पनि नीति नरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा’ विषय कार्यक्रममा...