जुम्लाका स्वतन्त्र सांसद शाही काँग्रेसमा फर्किए, आफू सक्कली काँग्रेस भएको दाबी
काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्रबहादुर शाही नेपाली काँग्रेसमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली काँग्रेसमै फर्किएका हुन् । शनिबार काँग्रेस जुम्ला...