धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७०५१ मतले अगाडि
काठमाडौँ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३,८२३ मतसहित अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार ३०,६९८ मत गणना हुँदा हमालले सात हजार ५१ मतले अग्रता लिएका छन् ।...