भ्रष्टाचार नियन्त्रणको मागसहित स्वतन्त्र नागरिक मञ्चले बुझायो मुख्यमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । लुम्बिनी प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई स्वतन्त्र नागरिक मञ्चले ज्ञापन पत्र बुझाएको छ । भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्युठानको एक प्रतिनिधिमण्डलले ज्ञापन...