घोडाघोडी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका गौतम विजयी
घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। अनेरास्ववियु र नेपाल विद्यार्थी संघको संयुक्त प्यानलका अध्यक्ष...