मानविकीका उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार पाउने सहमति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)बीच थेसिस गर्न सिनासवृत्ति स्थापना गर्ने सहमति भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय...